१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२९८ जनालाई सहायक निरीक्षकमा बढुवा सिफारिस

काठमाडौं– प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फ २९८ जनालाई सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली २०७१ को परिच्छेद ४ को उपनियम ४ को प्रयोजनका लागि बढुवा सिफारिस गरेको जारी विज्ञप्तीमा उल्लेख छ । 

सूची हर्नु 

 

प्रकाशित: ३० वैशाख २०७५ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App