१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

१२ वर्षपछि एकै फ्रेममा दीलिप र निरुता

फिल्म ‘नाईं नभन्नू ल ५’को सुटिङमा तस्बिर खिचाउँदै अभिनेता दिलिप रायमाझी र अभिनेत्री निरुता सिंह । ‘पण्डित बाजे’मा पछिल्लो पटकसँगै अभिनय गरेका दिलिप र निरुता यो फिल्ममा १२ वर्षपछि सँगै देखिएका हुन्।

एउटा अवार्ड कार्यक्रममा सहभागी हुन आएकी निरुताले नेपालमा फिल्म बनाउने र अभिनयमा पनि सक्रिय हुने बताएकी छिन् । भदौ ८ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन्।

प्रकाशित: १६ वैशाख २०७५ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App