१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा बस र ट्रक ठोक्किदा २७ घाइते

धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नंं ६ जहरेमा बस र ट्रक ठोक्किदा २७ जना घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जादै गरेको ना६ख १९२६ नम्बरको बस र बिपरित दिशाबाट नारायणघाटतर्फ जाँदै गरेको ना७ख २९ नम्बरको ट्रक शनिबार बिहान ठाेक्किएका हुन्।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

प्रकाशित: १५ वैशाख २०७५ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App