१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आफ्नै कोठाको एटेच बाथरुममा लडी मृत्यु

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१६ लोकन्थलीस्थित एउटा घरमा डेरा गरी वस्ने सोनाम मल्ल आफ्नै कोठाको एटेच बाथरुममा लडी मृत्यु भएको छ।

शान्ता मैनालीको साढे तीन तल्ले पक्की घरको पहिलो तल्लामा डेरा गरी वस्ने स्याङ्गजा देउराली ९ घर हुने वर्ष २५ की मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ११ भाद्र २०७३ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App