१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जंगी अड्डामा चिनियाँ रेल्वे टोली, प्रधानसेनापतिसँग छलफल

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनको तीन सदस्यीय टोलीले भेट गरेको छ। 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेइजिङमा चिनियाँ रेल नेपाल भित्र्याउन जोड दिएका बेला विहीबार जंगी अड्डामा चिनियाँ टोलीले प्रधानसेनापतिसँग समसामयिक विषयमा छलफल गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 
सेनाले चिनियाँ टोलीसँग भएको छलफलको विस्तृत जानकारी दिएको छैन्।

प्रकाशित: ६ वैशाख २०७५ १६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App