१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंमा राति भूकम्पको धक्का

काठमाडौं– काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ। 

आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिक न्यूजलाई जानकारी दिए। 

उनका अनुसार भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको छ।

प्रकाशित: २ वैशाख २०७५ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App