१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको प्रतिवद्धता : 'समृद्धि'

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना हरेक सार्वजनिक मनतब्यमा विकास र आर्थिक समृद्धि भन्न छुटाउँदैनन्। प्रधानमन्त्रीले समृद्धिलाई आफ्नो लक्ष्य बनाएका छन्। आर्थिक समृद्धिले मात्र देश विकासको बाटोमा अघि बढ्ने उनको धारणा छ। समृद्धिलाई आफ्नो मुख्य 'मिसन' बनाएका प्रधानमन्त्रीले पर्यटकीयस्थल राराबाट सम्बोधन गर्दा पनि समृद्ध नेपाल र सुखी नेपाली सरकारको संकल्प भएको प्रष्ट पारे।

प्रधानमन्त्रीले विभिन्न सार्वजनिक कार्यक्रममा समृद्धिलाई विभिन्न भावले प्रस्तुत गरेका छन्। विभिन्न स्रोतबाट प्रप्त भिडियोमा प्रधानमन्त्रीले उच्चारण गरेको समृद्ध शब्दलाई हामीले यसरी भिडियोमा एकै ठाउँमा बनाएका छै।

 

प्रकाशित: १ वैशाख २०७५ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App