१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनचाहनालाई कुनै पनि हालतमा विफल हुन दिन्न: प्रम अोली (सम्बोधन पूर्णपाठसहित)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन मार्फत प्रकट जनचाहनालाई कुनै पनि हालतमा विफल हुन नदिने बताएका छन् । 

नयाँ वर्षको अवसरमा मुगुको राराबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, निर्वाचन मार्फत् प्रकट जनचाहनालाई शीरमा राख्दै म सङ्कल्प गर्दछु– यहाँहरुका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिइने छैन ।

प्रधानमन्त्रीले सम्बोधनमा सरकारका अागामी नीति तथा कार्यक्रमलाई पनि समेटेका छन् । प्रधानमन्त्रीको सम्बोधन सरकारी सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको छ ।

सम्बोधनको पूर्ण पाठ

 

 

प्रकाशित: १ वैशाख २०७५ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App