१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फुली लगाएपछि आइजिपी खनाललाई हेडक्वाटरमा भव्य स्वागत (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई गृहसचिव प्रेम कुमार राईले विहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई महानिरीक्षकमा बढुवा गरेका हो।  अाइजिपीकाे फुली लगाएपछि खनाललार्इ प्रहरी प्रधान कार्यालयल नक्सालमा भव्य स्वागत गरिएकाे छ। 

तस्बिरमा हेरौँ स्वागत कार्यक्रमका केही झलक । तस्बिर सौजन्य : नेपाल प्रहरीको फेसबुक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App