१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रुखबाट लडेर बालकको मृत्यु

बैतडी – रुखबाट लडेर बैतडीमा बिहीबार एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन्। आज बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा राजेन्द्र रुखबाट एक्कासि लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताए।    (रासस)

प्रकाशित: २९ चैत्र २०७४ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App