१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

श्रृंखला खतिवडा बनिन् मिस नेपाल २०१८

काठमाडौं– मिस नेपाल २०१८ को ताज श्रृंखला खतिवडाले जितेकी छिन्। बुधबार राति काठमाडौंकाे अन्नपूर्ण हाेटलमा सम्पन्न फाइनल प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई उछिन्दै हेटाैंडाकी २२ वर्षीया श्रृंखला मिस नेपाल बनेकी हुन्।

मिस नेपाल युनिभर्स मनिता देवकोटा भइन्। मिस नेपाल अर्थ प्रिया सिग्देलले जितिन। मिस नेपाल इन्टरनेशनलको ताज रोनाली अमात्यले जितिन्। 

प्रकाशित: २८ चैत्र २०७४ १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App