१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल मेडिसिटीमा नगदरहित स्वास्थ्य बिमा सुरु

काठाडौं– नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सले नेपालीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै ‘नगदरहित स्वास्थ्य बिमा सेवा’ सुरु गरेका छन्।

विश्वका धेरै देशमा स्वास्थ्य बिमाको माध्यमबाट सुलभ स्वास्थ्य सेवा प्रदान भइरहेको र केही देशमा मात्र नगदरहित स्वास्थ्य बिमाको सेवा रहेको मेडिसिटी अस्पतालले जनाएको छ।

आम नेपालीलाई सर्वसुलभ उपचार गराउने चाहना अनुरुप मेडिसिटीले उक्त सेवा सुरु गरेको  अस्पतालका निर्देशक तथा चिकित्सक सुनिलकुमार शर्माले बताएको अस्पतालद्वारा जारी विज्ञप्तिमा छ।

प्रकाशित: २८ चैत्र २०७४ ००:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App