१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतका पूर्व तीन राजदूत नेपालमा

विक्रम पाण्डेको फेसबुकबाट लिइएको तस्बिर।

काठमाडौं- भारतका पूर्व तीन राजदूत नेपाल आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भ्रमण सकेर फर्केको भोलीपल्टै सोमबार श्याम शरण, देव मुखर्जी र रणजीत राय नेपाल आएका हुन्।

उनीहरु ट्रेकिङको लागि नेपाल आएको जनाइएको छ। पर्यटन व्यवसायी विक्रम पाण्डेले हिमालयन एक्स्पेडिसनको संयोजनमा उनीहरु उपल्लो डोल्पाको ट्रेकिङमा आएको समाजिक सञ्जालमा पोष्ट गरेका छन्।  

 

 

प्रकाशित: २६ चैत्र २०७४ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App