१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भिरबाट लडेर महिलाको मृत्यु

रुकुम – पूर्वी रुकुम सिन्ने गाउँपालिका–८ मा भिरबाट लडेर शुक्रबार एक महिलाको मृत्यु भएको छ । 

घर नजिकै घाँस काट्न गएकी स्थानीयवासी ३३ वर्षीया गौमती नाथको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: २३ चैत्र २०७४ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App