१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमाल साउथ एशियनको प्रकाशन स्थगित

काठमाडौं— नेपालबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय म्यागेजिन हिमाल साउथ एशियाको प्रकाशन स्थगित भएको छ। म्यागेजिनको सञ्चालक संस्था साउथ एशिया ट्रस्टले बुधबार पत्रिका प्रकाशन बन्द गर्ने निर्णय गरेको हो।

आगामी नोभेम्बर महिनापछि पत्रिका प्रकाशन नगर्ने निर्णय भएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। म्यागेजिनले दक्षिण एशियाका मुद्दा केन्द्रित भएर पत्रकारिता गर्दै आएको थियो।

प्रकाशित: ८ भाद्र २०७३ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App