१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेञ्चुरी–रिलायबल बैंकास्योरेन्स सम्झौता

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता भएको छ।

सम्झौताअनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सबै बिमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायबलका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले  हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: २२ चैत्र २०७४ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App