सामान बनाएर दिल्लीबाट काठमाडौंमा रक्तचन्दन तस्करी

बुधबार, २१ चैत २०७४, १५ : ०३ नागरिक

काठमाडौं- दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद गरेको हो। प्रहरीले राती ३ बजे कलंकीबाट बसलाई नियन्त्रणमा लिएको थियो। अवैध सामान सहित २ जनालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चालक काभ्रेका झिल्केन रुम्वा र सहचालक बुटवलका सुजन पुन रहेका छन्।

प्रहरीले सवारी साधानका मालिक फरार रहेको जनाउँदै उनको खोजी भइरहेको बताएको छ। रक्तचन्दनका भाँडा, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएका १३ सय २ दाना गेडा बरामद गरेको हो। सोही बसबाट अबैधरुपमा ल्याइएका कपडा तथा बिजुलीका सामानहरु पनि प्रहरीले बरामद गरेको छ।

प्रहरीले बरामद रक्त चन्दनका सामान आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको छ।

 

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad