१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भिभोको अल–न्यू भी नाइन स्मार्टफोन सार्वजनिक

काठमाडौं– भिभोले ‘अल–न्यू भी नाइन’ स्मार्टफोन सार्वजनिक गरेको छ । भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्क्रिन–टु–बडी अनुपात रहेको छ।

भी नाइन उत्कृष्ट डिजाइन स्मार्टफोन भएको कम्पनीको दाबी छ, जसबाट पर्फेक्ट सट लिन सकिने कम्पनीले जनाएको छ ।भिभोको घोषणा अनुसार यसमा इन्–डिस्प्ले फिंगर प्रिन्ट स्क्यानिङ प्रविधि जडान गरिएको छ । जसले एआई फेस ब्युटी, एआई स्मार्ट इन्जिन र एआई सेल्फीलाइटिङ जस्ता सुविधा रहेको विज्ञप्तिमा छ ।

प्रकाशित: २१ चैत्र २०७४ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App