१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेञ्चुरी बैंकले कम्प्युटर दियो

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले चण्डेश्वरी माविलाई तीन थान कम्प्युटर वितरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे–४, बनेपास्थित उग्रचण्डी नाला समाजमार्फत सो विद्यालयमा कम्प्युटर वितरण गरेको हो।

सेञ्चुरी कमर्सियल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं उपत्यकामा बैंकका ११ शाखा र पाँच एक्सटेन्सन काउन्टर छन् । उपत्यकाबाहिर ८२ शाखा र तीन एक्सटेन्सन काउन्टर रहेको बैंकले जनाएको छ । १० वटा शाखारहित बैंकिङ सेवा पनि रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २१ चैत्र २०७४ ००:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App