१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लेन्स अगाडि माननीय लामा (फोटो फिचर)

काठमाडौं- विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी नविना लामा नेकपा एमालेबाट समानुपातिक तर्फबाट सांसद छन्। लामा अनेरास्वियुकी अध्यक्ष पनि हुन्। पहिलो पटक संसदको यात्रामा भए पनि लामा संसदमा परिचित अनुहार हुन्। अविवाहित उनी समय अनुसारको पहिरनमा सचेत छन्। उनलाई फेसनप्रति ‘कन्सियस’ नेताको रुपमा समेत चिन्ने गरिन्छ। सांसदको सपथ कार्यक्रममा तामाङ पोशाकमा संसद भवनमा देखिएकी उनै लामा सोमबार १ बजे बोलाइएको संसद बैठकमा आर्कषक ‘ड्रेसअप’मा देखिइन्।

संसद भवन प्रवेश गर्दै गर्दा सांसद लामालाई नागरिकन्यूजकर्मी केशव थोकरले तस्बिरको लागि आग्रह गरे। थोकरले गरेको आग्रह स्विकार गर्दै क्यमेरा अगाडि लामा यसरी प्रस्तुत भइन्।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App