टोकियोमा ओभरसीज रेमिटको शाखा

आइतबार, १८ चैत २०७४, १८ : १३ नागरिक

टोकियो- जापानबाट नेपालमा रेमिट्यान्स कारोबार गरिरहेको ओभरसीज रेमिट कम्पनीले आफ्नो संजाल विस्तारको क्रममा राजधानी टोकियो भित्र अर्को शाखा खोलेको छ। “मिनी  नेपाल”भनेर चिनिने टोकियोको सिन-ओकुबो स्थित कार्यलयको शनिवार औपचारिक रुपमा उद्घाटन गरिएको हो।

कम्पनीका संचालकहरू दीपक सुवेदी,रोशन के सी, डीपी कँडेल, लोकनाथ वस्ती र इश्वरी कँडेल (सेवा) लगायतले संयुक्त रूपमा रिबन काटेर कार्यलयको औपचारिक उद्घाटन गरे। कम्पनीले स्थापनाको छोटो समयमै आक्रामक रूपमा सेवा विस्तार गरि छिटो छरितो र विश्वासिलो ढंगबाट आफ्नो अलग पहिचान बनाउन सफल भएको कम्पनीका कार्यकारी संचालक बिपीन घिमिरेले नागरिकन्युजलाई बताए।

” सुरक्षित तथा छिटो, कम शुल्क उच्च रेट” भन्ने नारा अनुरूप ग्राहकहरुको सुविधालाई महत्व दिने गर्दछौं,कम्पनीका प्रमुख व्यवस्थापक भरत ज्ञवालीले भने ग्राहकहरूको सल्लाह र सुझावलाई मन गर्दै अगाडी बढिरहेका छौं। कार्यक्रममा ओभरसीज रेमिट कम्पनीमा एक पटक ग्राहकको रुपमा दर्ता भए पश्चात कुनै रेमिट गर्ने कार्ड बनाउन नपर्ने,आफनै एटीम कार्ड बाट रकम डिपोजिट गर्न सकीने, नेपाल पैसा पठाएपछी र नेपालमा भुक्तानी भैसकेपछी एसएमएस बाट जानकारी पाईने लगायतका सुविधाहरूका बारेमा जानकारी दिईएको थियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

भिभोको पहिलो AR ग्लास

भिभोको पहिलो AR ग्लास

चाइनिज कम्पनी भिभोले आफ्नो पहिलो अग्मेन्टेड रियालिटी ग्लास अर्थात् AR ग्लासको बारेमा जानकारी प्रदान गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा...

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्य ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको...

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा...

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । ...

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...