डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बराहीमा भएको कुटपिट घटनाको अनुसन्धान प्रहरीले अघि बढाएपछि पार्टीभित्र समस्या सिर्जना भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका– १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।