१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कैदीले गरे जेलभित्रैबाट तालाबन्दी

काभ्रे- काभ्रे कारागारमा रहेका कैदी बन्दीहरुले जेल भित्र प्रदर्शन गरेका छन्। उनीहरुले जेल प्रशासन र नाइके, भाइ नाइकेको ज्यदती र राशनमा घोटाला भएको भन्दै नाराबाजी गरेका हुन्। बन्दीहरुले जेल भित्रबाट तालाबन्दी गरेका छ्न। प्रमुख जिल्ला अधिकारी र काभ्रे प्रहरी प्रमुख वार्ताका लागि जेल पुगे पनि उनीहरूले छिर्न दिएका छैनन्।

बन्दीहरुको रासन लगायतका सुविधामा अनियमितता भएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

प्रकाशित: २१ फाल्गुन २०७४ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App