१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सेञ्चुरी बैंक र नर्भिकबीच सम्झौता

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहक, सेयरधनी तथा कर्मचारीलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिकका प्रमुख बजार अधिकृत प्रविण दावरले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, सेयरधनी तथा कर्मचारीले प्याथोलोजी, रेडियोलोजी, मेम्मोग्राम, सर्जरीलगायतमा १० प्रतिशत तथा बेड चार्जमा ५ प्रतिशतसम्म छुट प्रदान गरिने सम्झौतामा उल्लेख छ।
 

प्रकाशित: २१ फाल्गुन २०७४ ००:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App