१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा सदस्यले सपथ लिए

राष्ट्रिय सभा सदस्य कोमल वली सपथ ग्रहण समारोहमा। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- राष्ट्रिय सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्। जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रिय सभा सदस्यलाई पद तथा गोपनीयताको सपथ गराईन्।

तीन जना सदस्यले भने सपथ लिएनन्। सर्वोच्च अदातलले सपथ रोक्न आदेश गरेका कारण राष्ट्रपतिद्वारा मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईले सपथ लिएनन्।

राष्ट्रिय सभा ५९ सदस्यीय छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App