१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गोर्खाको छेपेटारमा सांग्रिला बैंक

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले गोरखाको छेपेटारमा शाखा विस्तार गरेको छ।  बैंकका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ लगायतले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकको छेपेटार गोरखास्थित एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखा कार्यालयको रुपमा विस्तार गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी,  बैंकले थकाली सेवा समाज विनायक बस्ती बालाजु, काठमाडौंमा एटिएम सेवा सुरु गरेको विज्ञप्तिमा छ।

प्रकाशित: २० फाल्गुन २०७४ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App