१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

काठमाडौँ – पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ। 

उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा सोमबार बिहान ९ः३० बजे आगलागी भएको हो । 

अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ। 

घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्। बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। 

प्रकाशित: १४ फाल्गुन २०७४ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App