१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्राइम बैंकको सि–आस्बा सेवा

काठमाडौं – प्राइम कमर्सियल बैंकले सि–आस्बा सेवा सुरु गरेको छ।
सि–आस्बा प्रणालीमार्फत लगानीकर्ताबाट सार्वजनिक निष्कासनहरुको दरखास्त संकलन गर्न सहज हुने भएका कारण बैंकले सि–आस्बा सेवा सुरु गरेको जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App