युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

शनिबार, १२ फागुन २०७४, १० : १७ नागरिक

फ्रान्स – युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाको सबैभन्दा रोमाञ्चक खेल आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानबीचको खेललाई लिइएको छ।
१६ का खेलहरु :
लाजियो (इटाली) विरुद्ध डाइनामो किभ (युक्रेन)
लिपजिग (जर्मनी) विरुद्ध जेनिट सेन्ट पिटर्सवर्ग (रुस)
एट्लेटिको मड्रिड (स्पेन) विरुद्ध लोकोमोटिभ मस्को (रुस)
सिएसकेए मस्को (रुस) विरुद्ध लियोन (फ्रान्स)
मार्से (फ्रान्स) विरुद्ध एथलेटिक बिल्बाओ (स्पेन)
स्पोर्टिङ लिस्बन (पोर्चुगल) विरुद्ध प्लिजेन (चेक गणतन्त्र)
बोरुसिया डर्टमन्ड (जर्मनी) विरुद्ध साल्जबर्ग (अस्ट्रिया)
एसि मिलान (इटाली) विरुद्ध आर्सनल (इङ्ल्यान्ड)





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad