१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दोस्रो रुस्लान म्युजिक एन्ड फुड फेस्टिवल हुदै

काठमाडाैं – नेपाल रिपब्लिक मिडियाले दोस्रो पटक रुस्लान म्युजिक फुड फेस्टिवलको आयोजना गर्ने भएको छ।

शनिबार दिउँसो १ बजे भृकुटीमण्डपमा हुने फेस्टिवलमा रोहितजंग क्षेत्रीको ब्याड, नितेशजंग कुँबर, अल्ब्रोट्रस र ज्योभन भुजु लगायतको प्रस्तुती रहनेछ। फेस्टिवलमा बिभिन्न उमेर समुहका ब्याक्तिहरुलाई लक्षित गर्दै संगीत, खेलकुद र बिभिन्न परिकारका खाद्य स्टल राखिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७४ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App