१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

विराटनगर- प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन्। राईले सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्। मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुन, एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना, र एमालेका जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री राई सहित मन्त्रीहरुले आजने सपथ गरेका छन्।

 

प्रकाशित: ३ फाल्गुन २०७४ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App