१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्री परिषद्को बैठक सकिए लगतै प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष राजीनामा पेश गर्ने  छन् ।

बिहीबार बिहान ९ बजे देखि मन्त्रीपरिषद्को बैठक जारी छ।

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App