१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नबिल बैंकमा युनियनपे इन्टरनेसनल क्विक रेस्पोन्स सेवा

काठमाडौं – नबिल बैंकले नेपालमा नै पहिलोपटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियनपे इन्टरनेसनल क्विक रेसपोन्स (क्युआर कोेड) एक्वाएरिङ सर्भिस’ सुरु गरेको छ।

उक्त प्रणाली मार्फत क्युआर कोड प्रयोग गरी नबिल बैंकसँग आवद्ध मर्चेन्टहरूले युनियनपेका अन्तराष्ट्रिउ कोडहरू स्वीकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको भुक्तानी लिन सक्नेछन्।

क्युआर कोेड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) को एक प्रकार हो । बारकोड मेसिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुबारे जानकारी समावेश गरिएको हुन्छ।

प्रकाशित: १ फाल्गुन २०७४ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App