१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैरहवामा कैलाश विकास बैंक


काठमाडौं – कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा ४३औं शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष्य नारायणप्रसाद पौडेलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको  छ।

यो सहित बैंकको शाखा संख्या ४३ पुगेको छ भने एटिएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा झापाको दमक, मोरङको विराटनगर तथा पर्साको वीरगन्जमा शाखा खोल्ने तयारी गरेको छ । यो बैंकको चुक्ता पुँजी दुई अर्ब ५२ करोड छ । बैंकले हालसम्म १९ अर्ब निक्षेप संकलन गरी १७ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको जनाएको छ।

प्रकाशित: २८ माघ २०७४ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App