१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सानिमा बैकको मह जोडीसँग सम्झौता

काठमाडौं  - सानिमा बैकले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह) जोडीलाई ब्रान्ड प्रवर्धकका रुपमा थप दुई वर्षको लागि सम्झौता गरेको छ ।

‘मह’ जोडी तथा बैकका कार्यकारी प्रमुख भुवनकुमार दाहालबीच थप दुई वर्ष ब्रान्ड प्रवर्धकको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।मह जोडी ६ वर्षदेखि बंैकको ब्रान्ड प्रवर्धकका रुपमा छन् ।सम्झौतापत्र हस्ताक्षर समारोहमा मह जोडीले ‘सानिमा जस्तो सबल अनि विश्वसनीय’ बंैकको प्रतिनिधि हुन पाएकोमा खुसी व्यक्त गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २२ माघ २०७४ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App