१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जस्मिन पेन्टसको स्कुटर रचनालाई

काठमाडौं – ‘जस्मिन पेन्ट्सको बहार बम्परमा कार उपहार’ योजना अन्तर्गत मंसिर महिनाको स्कुटर रचना भुजेलले पाएकी छिन् । प्रत्येक महिना एकजनालाई एक थान स्कुटर उपहार प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुसार लक्की ड्रबाट लेखनाथ–२८, कालिका निवासी रचनाले उक्त स्कुटर पाएकी हुन् । 

प्रकाशित: १९ माघ २०७४ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App