१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उखु खेतीबाट ५० लाख

कञ्चनपुर – नदीको बगरमा उखुखेती गरी यहाँका किसानले ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।

बर्खामा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।
पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले २८० बिघा नदीको बालुवाले भरिएको बगरमा उख ुखेती गरेका छन् ।

 

प्रकाशित: १६ माघ २०७४ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App