१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनबी बैंक र साउथ एसिया फाउन्डेसनको समझदारी

काठमाडौं– नेपालको ग्रामीण तथा विपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दालाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्न नेपाल बंगलादेश बैंक लिमिटेड र साउथ एसिया फाउन्डेसन बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीपत्रमा नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्दप्रसाद ढुंगाना र साउथ एसिया फाउन्डेसन नेपालको तर्फबाट संस्थाका अध्यक्ष शशांक कोइराला एवं साउथ ’एसिया फाउन्डेसनको तर्फबाट सेक्रेटरी जनरल राहुल बरुवाले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

प्रकाशित: १२ माघ २०७४ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App