१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइसी एसियाका दुई शाखा थपिए

काठमाडौं– एनआइसी एसिया बैंकको दुई नयाँ शाखाहरु सञ्चालनमा आएको छ । झापाको मेचीनगर नगरपालिका, धुलाबारी र काँकडभिट्टामा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले दुवै शाखाको औपचारिक उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।शाखा सञ्जाल, पँुजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआइसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकमध्ये एक हो । बैंकको देशभर एक सय ५७ शाखा कार्यालय, एक सय ४६ एटिएम र चार एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित: ९ माघ २०७४ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App