१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

राजधानीमा अाजः रोचक तस्बिरहरू

१. बसन्तपुर दरबार क्षेत्रमा सेल्फी खिच्दै युवतीहरु। तस्बिरः प्रबिन कोइराला


काठमाडौं– सुर्योदयसँगै सुरु हुने प्रत्येक दिन काठमाडौं रोचक दृष्यहरुका साथ प्रस्तुत हुन्छ । कहिले पानी पर्छ, कहिले घाम लाग्छ, कहिले भने मौसम धुम्म परिदिन्छ। मौसमले ल्याउने धुलो, धुवाँ, वर्षा र हिलोमे मासिसहरु आफ्नो दैनिकी चलाइरहन्छन् । तर, धुवाँ, धुलो र हिलोभन्दा फरक सुन्दर दृष्यहरु पनि उत्तिकै देखिन्छन् काठमााडौंमा, मानौं हिले पोखरीमा कमल फूलिरहेको छ।  साउन २७ गते बिहीबार काठमाडौं उपत्यकामा विभिन्न त्यस्तै रोमाञ्क र सुन्दर दृष्यहरु देखिए । हेर्नुहोस् ९ रोचक तस्बिरः


२. बसन्तपुर दरबार क्षेत्रमा बसेर चित्र कोर्दै एक चित्रकार । तस्बिरः प्रबिन कोइराला


३. कालभैरवको मुर्तीमा चढाइएको प्रसाद चर्दै भँगेरा। तस्बिरः प्रबिन कोइराला


४. भूकम्पले भग्नावशेषमा परिणत गरेको बसन्तपुर दरबार क्षेत्रको एक मन्दिरमा सुस्ताउँदै एक प्रौढ। तस्बिरः प्रबिन कोइराला


५. शान्तिका प्रतिक परेवासँग रमाउँदै बालिका। तस्बिरः प्रबिन कोइराला


६. चन्द्र सुर्य अंकित आफ्नो देशको राष्ट्रिय झण्डा बोकेर मुस्कुराउँदै एक युवती। तस्बिरः प्रबिन कोइराला

७. बिजुलीको तारको लठ्ठामा झुण्डिएर चिच्याउँदै बाँदर। तस्बिरः प्रबिन कोइराला


८. प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेट गरी बधाईं तथा शुभकामना दिँदै विभिन्न संगठनका व्यक्तिहरु। तस्बिरः विजय गजमेर


९. ललितपुरको पाटन दरबार क्षेत्रमा नेवार समुदायका व्यक्तिहरु पञ्चदान पर्वमा सहभागी हुँदै।

 

प्रकाशित: २७ श्रावण २०७३ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App