१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई कोरियाको वार्तालाई नेपालले ग-यो स्वागत

काठमाडौं – सरकारले गणतन्त्र कोरिया र प्रजग कोरियाले जारी तनाव सामान्यीकरण गर्ने उद्देश्यका साथ हिउँदे ओलम्पिकमा उनीहरुले सहभागिता जनाउने भएकामा स्वागत गरेको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी दक्षिण कोरियाको राजधानी सिउलमा हुने उक्त ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिताले दुई देशबीच आपसी सम्बन्ध सुधार हुने अपेक्षा गरेको छ। नेपालले उक्त कार्यले सकारात्मक वातावरण बनी कोरियाली प्रायःद्वीपमा दिगो शान्ति तथा स्थायित्व कायम हुने अपेक्षा गरेको छ।

प्रकाशित: ५ माघ २०७४ १६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App