१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चेम्बर अफ कर्मशको कार्यकारिणी सदस्यमा केडिया

काठमाडौं – नेपाल चेम्बर अफ कर्मशको कार्यकारिणी सदस्यमा मनोज कुमार केडिया निर्वाचित भएका छन्।

भर्खरै सम्पन्न ६७ औं बार्षिक साधरणसभाको निर्वाचनमा केडिया बाणिज्य क्षेत्रतर्फको कार्यकारिणी सदस्यमा केडिया निर्वाचित भएका हुन्।

नेपालको प्रतिष्ठित औद्योगिक घराना सुन्दरमल रामकुमार (हाल केडिया अर्गनाइजेशन)को चौंथो पुस्ताका मनोज वृज सिमेन्ट लगायत विभिन्न सिमेन्ट उधोगका अतिरिक्त सिद्धार्थ बैंकको अध्क्षय, सिद्धार्थ इन्स्यौरेन्स लिमिटेडमा सदस्य, बैंकिङ्ग तथा अन्य औधोगिक व्यवसायमा आबद्ध रही केडिया अर्गनाइजेशनको कार्यकारी निर्देशक समेत हुन्।

प्रकाशित: ३ माघ २०७४ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App