१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिरोमा मर्नेको संख्या १७ पुग्यो

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया राज्यको मोन्टेसिटोमा आएको पहिरोबाट मर्नेहरूको संख्या १७ पुगेको छ ।

मोन्टेसिटोमा भारी वर्षा पश्चात् पहिरो आएको थियो । बाढी पहिरोका कारण घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर भएका कारण मृत्तक संख्या अझै बढ्न सक्ने अनुमान क्यालिफोर्निया प्रहरीले  गरेको छ ।
बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण कतिपय सवारी साधन बाटोमा नै अलपत्र परेका छन् ।

प्रकाशित: २७ पुस २०७४ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App