१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश

रिहा भएपछि डा. केसी। तस्बिर: विजय गजमेर

काठमाडौं- अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश गरेको छ। थुनछेक बहस पछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनलाई तारेखमा छाड्ने आदेश गरेको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर र शैक्षिक प्रमाणपत्रको बारेमा न्यायपरिषदसँग बुझ्न आदेश गरिएको छ।

यस्तै सर्वोच्चद्वारा काममा फर्कन आदेश दिएका आइओएमका डिन  डा.शशि  शर्माको फैसला साथै राखेर पेश गर्न समेत अदालतले भनेको छ।

 

प्रकाशित: २६ पुस २०७४ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App