१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेविसंघको विवाद मिल्यो

काठमाडौं-  नेपाल विद्यार्थी संघको विवाद मिलेको छ। प्रतिनिधि छनौटमा रहेको विवाद मध्यरातमा निर्देशक समितिले टुंग्याएको हो। सबै पक्षले उठायका माग पूरा भएको र अवरुद्ध महाधिवेशन प्रक्रिया अगाडि बढ्ने नेवि संघ प्रवक्त यूपी लामिछानेले बताए। '१२ बजे हुने भनिएको बन्द सत्र प्राविधिक पक्ष मिलाउँदा केही ढिलो हुन सक्छ', उनले भने,  'निर्वाचन प्रक्रिया आजबाट सुरु हुन्छ।'

यता विवाद मिलेर महाधिवेशन सुरु हुने भए पछि आमरण अनसन बसेकाहरुलाई अनसन अन्त्य गर्न आग्रह गरिएको छ।

प्रकाशित: २६ श्रावण २०७३ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App