इङल्याण्ड – ब्राईटन एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न तेस्रो चरणको खेलमा ब्राईटनले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको हो ।
ब्राईटनको जितमा खेलको २५ औं मिनेटमा डेल स्टिफन्स र ८७ औं मिनेटमा ग्लेन मुरेले १/१ गोल गरेका दिए । यता क्रिष्टल प्यालेसका लागि ६९ औँ मिनेटमा साकोले गोल गरे । यी २ टिमबिचको खेलमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री प्रविधि प्रयोग गरिएको थियो । इंग्ल्याण्डमा कुनै पनि प्रतियोगितामा भिएआर प्रयोग गरिएको यो पहिलो पटक हो ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । ...
नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको...
नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । ...
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । ...
नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । ...
यसमा तपाईको मत