१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली बैंकक जाँदै

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जाने भएका छन्। अध्यक्ष ओली पुस २६ गते बैंकक जान लागेका हुन्।

मृगौला प्रत्यारोपण पछि नियमित उपचारमा रहेका उनी नियमित परीक्षणको लागि त्यसतर्फ जान लागेका हुन्। ओलीले केही दिनदेखि निवासमा आराम गरिरहेका छन्। अध्यक्ष ओलीको स्वास्थ्यका कारण पार्टी एकता संयोजन समितिको बैठक समेत बस्न सकेको छैन।

प्रकाशित: २१ पुस २०७४ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App