१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एमाले सांसदलाई हृदयघात

हेलिकोप्टरबाट गंगालाल हृदयरोग केन्द्रमा ल्याइपुर्याएपछि । तस्विर: थिरलाल भुसाल

काठमाडौ– स्याङ्जा क्षेत्र नं १ का नेकपा एमाले सांसद नारायणप्रसाद मरासिननीलाई हृदयघात भएको छ ।

बुधबार दिउँसो हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। सामान्य उपचारपछि मरासिनीलाई आज बिहान हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ । मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य देखिन्छ र थप परीक्षण भइरहेको छ । 

हेलिकोप्टरबाट गंगालाल हृदयरोग केन्द्रमा ल्याइपुर्याएपछि । तस्विर: थिरलाल भुसाल
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App