१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शीतलहरका कारण विद्यालय बन्द

कपिलवस्तु – चिसाेसँग शीतलहरका बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बन्द भएका छन् ।  वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालय आइतबारबाट बन्द हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खिमबहादुर जिसीले बताए ।

'अधिक चिसोकाे कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालय बन्द गरिएकाे हाे,'उनले भने । चिसोका कारण जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा निमोनिया, झाडापखालालगायत बिरामीको संख्यामा वृद्धि भएको जिल्ला अस्पताल तौलिहवाका किशोर बन्जाडेले बताए ।

 

प्रकाशित: १९ पुस २०७४ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App