१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रुसका राजदूतलाई बेलारुसको पनि जिम्मेवारी

काठमाडौ–रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा घिमिरेलाई अतिरिक्त जिम्मेवारी दिएको उल्लेख छ ।

प्रकाशित: १४ पुस २०७४ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App